Details
जिन्दगीको यात्रा सबैको एउटै लयमा त चल्दैन, तर उहाँहरुको भोगाइबाट हामीले केही सिक्न सकिन्छ भन्ने सोचेर मैले हाम्रो कुराकानी लाई भिडियो मा सङ्ग्रह गर्ने जमर्को गर्दै छु । यो अन्तर्वार्ता नभएर भिडियो भ्लग को रुपमा ल्याउने नयाँ प्रयास रहकाे छ । सुनेर प्रतिक्रीया दिनुहाेला । धन्यावाद ।